SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

अभिनेता नाजिर हुसेनमाथि दिल्ली विमानस्थलमा केरकार

अभिनेता नाजिर हुसेनले भारतको दिल्ली विमानस्थलमा आफूलाई दोस्रो पटक पनि विशेष सुरक्षा जाँचका लागि छुट्टै कक्षमा लगेर सोधपुछ गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।