SHARE
Kalo Pati · शुक्रबार​ ८ साउन २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग आज छलफल गर्दैछन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुनेछ ।