SHARE
अर्थ-डबली · बिहीबार ७ साउन २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

वर्षापछिको बाढीपहिराेले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

काठमाडौं / लगातारको वर्षापछिको पहिरो, बाढी र सडकमा हिलोगेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।