स्ट्रेट अफ होर्मुजमा इरानको दाबी : तीन तेल ट्याङ्कर नियन्त्रणमा
इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजिसी) ले तीन वटा तेल ट्याङ्करहरूलाई स्ट्रेट अफ होर्मुजबाट जानबाट रोकेको उल्लेख गर्दै यीनीहरु मध्ये एउटामा विस्फोट पछि आगलागी भएको
