सरकारको नयाँ नीति : आरसीओडी थपका लागि ३२० जलविद्युत् आयोजना ‘क’देखि ‘घ’सम्म चार समूहमा विभाजन
काठमाडौं / नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाको ‘रिभाइज्ड कमर्सियल अपरेसन डेट’ (आरसीओडी) थप्ने प्रक्रियालाई पहिलो पटक स्पष्ट मापदण्डमा आधारित बनाएको छ ।
