SHARE
अर्थ-डबली · बिहीबार ७ साउन २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहको अर्गानिक कृषि क्षेत्रको विकास र निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्गानिक सङ्घका पदाधिकारी तथा व्यवसायीसँग अर्गानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण