आज काठमाडौँमा कुन तरकारी र फलफूलको थोक मूल्य कति? गोलभेँडा रु २०, सिताके च्याउ सबैभन्दा महँगो रु १,०००, बाँकी मूल्यसूची हेर्नुहोस्
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
