SHARE
अर्थ-डबली · बिहीबार ७ साउन २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

कमजोर बन्यो नेपाली रुपैयाँ, आकाशियो अमेरिकी डलरदेखि युरोपियन युरोसम्म

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।