SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

शाक्यमुनी कमोडिटिजले पालपाली जनतालाई १० करोडमाथि ठगेको पीडितको गुनासो

काठमाडौं / पाल्पा जिल्लामा ‘शाक्यमुनि कमोडिटिज संस्था’ले करिब ४० जना बढीबाट १० करोडमाथिको रकम ठगी गरेको पीडितहरुले गुनासो गरेका छन् ।