सरकारले आयुर्वेदिक पर्यटन प्रवर्द्धन गर्ने, सुधारका लागि के छ योजना ?
काठमाडौँ / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा बुधबार उच्चस्तरीय छलफल
