अटिजम भएका युवालाई आत्मनिर्भर बनाउन आकार फाउन्डेसनको पहिलो ब्लक प्रिन्टिङ तालिम
काठमाडौँ / आकार फाउन्डेसनले अटिजम भएका युवाहरूका लागि सञ्चालन गरेको पहिलो ब्लक प्रिन्टिङ तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
