SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

सरकारका कदम संघीयता र संविधानको पक्षमा छैनन्: विमलेन्द्र निधी

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका कदमहरू संघीयता, गणतन्त्र र संविधानलाई समृद्ध बनाउने पक्षमा नरहेको आरोप लगाएका छन् । वीपी कोइराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो यस्तो आरोप लगाएका हुन् ।