SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, भरतपुर महानगर समितिले आज आयोजना गरेको ४४ औँ बिपी स्मृति दिवसका अवसरमा उनले सो धारणा राखेका हुन् ।