SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा

  काठमाडौँ । विशेष अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा ५९.३८ प्रतिशत अर्थात् १५५ मुद्दा फछर्योट गरेको छ । त्यस अदालतमा २६१ मुद्दा रहेकामा अब १०६ वटा मुद्दा फछर्योट गर्न बाँकी छ ।