SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा

नेकपा (एमाले)बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरूले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका हुन् ।