शंकर पोखरेलको टिप्पणी: ‘प्रधानमन्त्रीको गाडीमा पनि ब्रेक लाग्दो रहेछ’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको गाडीमा पनि ब्रेक लाग्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री बालेन शाहले शिक्षा र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत कर खारेज गर्ने निर्णय गरेपछि पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
