SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

हेटौंडा कपडा उद्योगको इतिहास जोगाउन कसरत

एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको परिचय बनेको हेटौंडा कपडा उद्योगको ऐतिहासिक पहिचान छ । उद्योगको नाम सुन्नासाथ धेरै नेपालीको मनमा अझै पनि ‘स्वदेशमा उत्पादित गुणस्तरीय कपडा’को छवि ताजै छ ।