SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ ०२:१९ AM · 1 मिनेट पढाइ

नेपालका लागि ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज कलकत्ता आइपुग्यो

भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ मल ल्याइएको हो । मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको छ।