SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ ०१:४३ AM · 1 मिनेट पढाइ

बझाङमा भूकम्पको धक्का

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ४ः४० बजे स्थानीय मापन अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको कोटदेवल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो।