SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

बितेका १० वर्ष कांग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिए : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अध्याँरा’ र ‘काला’ वर्षका रूपमा बितेको टिप्पणी गरेका छन् ।