SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ६७ करोडको कारोबार

नेप्सेमा आज पनि वृद्धि भएको छ । आज मंगलबार नेप्से ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेर रोकिएको छ । आज ३४३ कम्पनिका एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ मा कारोबार भएको थियो ।