धोबीघाटमा तयार भयो अत्याधुनिक ढल प्रशोधन केन्द्र
ललितपुरको धोबीघाटमा अत्याधुनिक ढल प्रशोधन केन्द्रको निर्माण गरिएको छ । उक्त अत्याधुनिक ढल प्रशोधन केन्द्रमा प्रशोधनपछि सफा बनाइएको पानी बाग्मती नदीमा मिसाउने तयारी गरिएको छ।