SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

ताप्लेजुङमा ६२.५ प्रतिशत रोपाइँ सम्पादन

चन्द्र पन्दाकताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा हालसम्म ६२ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ।