बालबालिकामा सामाजिक सञ्जाल नियन्त्रणको लहर
पेरिस, साउन ५ गते । बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्ताबिच विश्वका विभिन्न देशले सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अघि सारेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
