SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौँ, साउन ५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै हुनुहुन्छ ।