उच्च अदालत राजविराजका न्यायाधीश मुद्दा फर्छ्योटमा अब्बल
धीरेन्द्रप्रसाद साहराजविराज, साउन ५ गते । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीशहरू न्याय सम्पादनमा अब्बल देखिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
