SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

लोकमार्ग अतिक्रमण गरेर घरटहरा

बागलुङ समाचारदाताबागलुङ, साउन ५ गते । मध्यपहाडी लोकमार्ग आयोजनाले सडक डिभिजनमा हस्तान्तरण नगर्दै सडक अतिक्रमण गरेर घरटहरा बनाउने क्रम बढेको पाइएको छ ।