पहिरोले गलकोटको गैराखर्क बस्ती जोखिममा
रामकृष्ण बोहराबागलुङ, साउन ५ गते । निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
