सडक स्तरोन्नतिको काममा ढिलाइ, स्थानीयलाई सास्ती
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), साउन ५ गते । धनकुटाको पाख्रीबास नगरपालिका–फलाटे जोड्ने करिब साढे ६ किलोमिटर सडकखण्ड स्तरोन्नतिको काममा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
