SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

मिनी पार्क सञ्चालन

वराहक्षेत्र समाचारदाता वराहक्षेत्र, साउन ५ गते । सुनसरीको रामधुनी नगरपालिका–५, झुम्कामा निर्माण गरिएको मिनी पार्क सञ्चालनमा आएको छ ।