भारतीय सहयोगापेक्षीको व्यवस्थापन गर्न चुनौती
हरिप्रसाद कोइराला उर्लाबारी, साउन ५ गते । महेन्द्र राजमार्गमा फेरि सडक मानव देखिन थालेका छन् । कोशी प्रदेशलाई सडक मानवमुक्त क्षेत्र बनाउन कोशी सरकारले अभियान थालेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
