ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो
नवराज नेपालीबागलुङ (गलकोट), साउन ५ गते । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
