SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ १०:०० AM · 1 मिनेट पढाइ

पहिरोले जनजीवन कष्टकर

कालीकोट समाचारदाताकालीकोट, साउन ५ गते । अत्यधिक वर्षाका कारण आएको पहिरोले कालीकोटका अधिकांश ग्रामीण सडक भत्किएर अस्तव्यस्त हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ ।