SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

जलन दुर्घटनाको उपचार

नेपालमा हरेक वर्ष सयौँ नागरिक आगो, तातो तरल पदार्थ (दुध, चिया, पानी, तरकारी) र रसायनको चपेटामा परेर गम्भीर घाइते हुने गर्छन् ।