SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

गोठ भत्किँदा छ बाख्रा मरे

अर्जुन काफ्लेस्याङ्जा, साउन ५ गते । अविरल वर्षाका कारण चापाकोट नगरपालिका–३, कमिरेमा कच्ची धनसारसहितको गोठ भत्किँदा छ वटा बाख्रा मरेका छन्।