राजविराजमा सडकमै हटिया, सर्वसाधारणलाई सास्ती
सुधा देवभारदह (सप्तरी), साउन ५ गते । राजविराजको सडकपेटीमै हटिया सञ्चालन हुन थालेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
