रास्वपा बागलुङ अधिवेशन बदर, पुनः अधिवेशन गर्न निर्देशन
नवराज नेपालीबागलुङ (गलकोट), साउन ५ गते । बागलुङको गलकोटमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
