SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

रास्कोटको मुख्य सडक कालोपत्रे गर्ने काम अलपत्र

कालीकोट, साउन ५ गते । कालीकोटको रास्कोट नगरपालिकाअन्तर्गत शान्तिघाट–सिपखाना सडक कालोपत्रे गर्ने काम अलपत्र परेको छ।