SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौँ, साउन ५ गते । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ ।