SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

पर्याप्त वर्षाले सर्लाहीमा धान रोपाइँ उत्साहजनक

जनार्जन खत्रीसर्लाही, साउन ५ गते । पर्याप्त वर्षा भएपछि सर्लाहीमा एक साताको अवधिमा अधिकांश फाँटमा उत्साहजनक रूपमा धान रोपाइँ भएको छ।