एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति
काठमाडौँ, साउन ५ गते । विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्तर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
