SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

एकद्वार सेवा प्रवाहको व्यवस्था

गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ५ गते । सरकारले बढी भिडभाड हुने कार्यालयलाई बिचौलियामुक्त बनाई एकद्वार सेवा प्रवाहको व्यवस्था गर्ने भएको छ ।