‘राम्रो काम गर्नेलाई सधैँ प्रोत्साहन’
काठमाडौँ, साउन ५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक विकास, उद्यमशीलता प्रवर्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
