SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

बाजुरामा जिप दुर्घटना : दुई घाइतेको मृत्यु

शेरबहादुर सार्कीबाजुरा, साउन ५ गते । बाजुरामा जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।