SHARE
गोरखापत्र · मङगलबार ५ साउन २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

लाइसेन्स र ब्लुबुकसम्बन्धी सेवा अनिश्चितकालका लागि अवरुद्ध

अमरराज नहर्कीतनहुँ, साउन ५ गते । यातायात व्यवस्था कार्यालय तनहुँ, डुम्रेले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र ब्लुबुकसम्बन्धी अधिकांश सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ।