SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०७:२३ PM · 1 मिनेट पढाइ

अधिकृतसहित ४२ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा मुद्दा

काठमाडौँ, साउन ४ गते । दुर्गा भगवती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुरसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।