SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०७:५८ PM · 1 मिनेट पढाइ

महिलाहरू आयआर्जनमा जोडिनुपर्छ : पूर्व मुख्यमन्त्री चौधरी

सन्तोष दहितदाङ, साउन ४ गते । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिलाहरू आयआर्जनसँग जोडिनुपर्ने बताउनुभएको छ ।