SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०६:०५ PM · 1 मिनेट पढाइ

बीपी प्रतिष्ठान परिसरका ३५ मेडिकल सिलबन्दी

निशा राईधरान, साउन ४ गते । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चालनमा रहेका ३५ वटा औषधी पसल सिलबन्दी गरिएको छ।