SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०६:०८ PM · 1 मिनेट पढाइ

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री

काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।