ई–रिक्सा चालकको लाइसेन्स प्रक्रिया सहज बनाउन पहल
लक्ष्मी चौधरीजनकपुरधाम, साउन ४ गते । मधेश प्रदेश सरकारले ई–रिक्सा चालकलाई चालक अनुमतिपत्र (लाइसेन्स) लिने कामलाई सहज बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
